नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिकाका ४ वटा वडामा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले वडा नम्बर १ मा इश्वर थपलिया, वडा नम्बर २ मा रबिन्द्र खकुरेल वडा नम्बर ४ मा भागबत चौधरीलाई वडा अध्यक्षमा सर्बसहम रुपमा निर्वाचित गरेको छ भने वडा ७ मा आइतबार हुने बन्द शत्र बाट नया नेतृत्व चयन हुने छ ।
अधिबेशनमा नेकपा एमालेका नेता तथा पुर्ब मन्त्री पुर्शोत्तम पौडेल,एमाले केन्द्रिय सदस्य अच्युत मैनाली ज्वाला साह,जिल्ला अध्यक्ष देबनारायण चौधरी, नगर प्रमुख कृष्ण पौडेल,एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल,नगर उपप्रमुख सरस्वती देबि चौधरी,जिल्ला सदस्य अमृतलाल श्रेष्ठ,तारा कार्कि,हिरा बस्नेत,कमला घिमिरे,कोपिला सिम्खडा,इस्वर ढकाल,सुनिल गुप्ता,मनोज शाह,दिनेश ठाकुर,त्रिलोक बिक्रम साहलगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

