पूर्वप्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

२०७८ कार्तिक २१, आईतबार प्रकाशित

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आइतवार दिउँसो शीतल निवास पुग्नुभएको छ।

उहा केही बेरअघि राष्ट्रपतिसँग संवादका लागि बालकोटबाट शीतल निवास जनुभएको हो ।
दुईजनाबीच समसामयिक विषयमा कुरा हुने बताइएको छ।

Write your Comment