सेयरबजार आज ५९.५७ अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले र सेन्सिटिभ सूचक १०.६३ अंकले घटेको हो।
आजको कारोबारमा २२५ कम्पनी सामेल भएका छन्। उनीहरुको ९४ लाख ७५ हजार कित्ता सेयर बिक्री भएको हो।
दिनभरिमा ७३ हजार ३ सय २८ पटकको खरिदबिक्रीमा ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।
बिहीबारको गिरावटसँगै नेप्से २७ सय विन्दुबाट पनि झरेको छ। आज १३ वटै उपसूचक राताम्य हुँदा दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। त्यस्तै दुईवटाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज बजारमा ४७ करोड रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

