बारा २९ माघ :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा वडा कमिटी गठन गरेको छ ।
कतर्वामा शनिवार सम्पन्न भेलाबाट असित थापामगरको अध्यक्षतामा २६ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा काजल थापा मगर, सचिव प्रमोद दंगाल, सहसचिव सुजित साह, कोषाध्यक्ष सुनिता थापा मगरलगायत रहेका छन् ।
भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सदस्य ईशोर बस्नेत, डुमरवाना कमिटी अध्यक्ष सिर्जना गिरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाको प्रारम्भिक कमिटी सचिव रितिका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम जिल्ला सदस्य निर्जल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

