कामना संबाददाता
बारा २६ कार्तिक :
नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार एकवाल मिया र ४(क) का उम्मेदवार देवनारायण चौधरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० को बलुवामा घरदैलो गर्नुभएको छ । घरदैलोमा प्रदेश सभा समानुपातिक उम्मेदवार मन्जु थापा ,एमाले केन्द्रिय सदस्य एवम् बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरीको ,मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम् बारा ४ का संयोजक मनोज पौडेल,प्रदेश कमिटी सदस्य दिनेस ठकुर, त्रिलोक बिक्रम ठकुरी, एमाले बारा ४ (क) प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल लगाएत ठूलो संख्यामा उपस्थिति रहेको थियो।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

