नवनिर्वाचित सांसदले खाए शपथ

२०७९ पौष ७, बिहिबार प्रकाशित

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ खाएका छन् ।
२७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जबरा राप्रपा समानुपातिक सांसद हुन् ।

जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका थिए ।

Write your Comment