जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष क्यामुदिन अन्सारीले आफ्नो वडालाई बाराजिल्लाकै नमुना वडा बनाउन आफू लागिपरेको बताउनुभएको छ । कामना कामना खबर सग कुराकानी गर्दै वडाअध्यक्ष अन्सारिले स्वास्थ्य,शिक्षा र पूर्वाधारमा धेरै काम भएको र अझ थप योजनाका साथ अगाडि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । वडाका नागरिकका लागि सहजरुपमा औषधि उपचारको व्यवस्था गरिएको, मठ मन्दिरको सौन्दरियकरण गर्नुका साथै मस्जिद निर्माणको काम समेत गरिएको उहाको भनाइ थियो । वडाका हरेक समस्याहरु समाधान गर्दै अगाडि पढिरहेको वडाअध्यक्ष अन्सारीको भनाई छ । ४ वर्ष भित्रमा वडाका सबै समस्याहरू समाधान गर्ने वडाअध्यक्ष अन्सारीले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो र हरेक समस्या समाधान गरेर नमूना वडाको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको अन्सारीको भनाई छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

