काठमाडौं २९ माघ :
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश भएको छ । राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई प्रतिनिधि सभाका सचिव हर्कराज राईले सभामुख देबराज घिमिरेको आदेश अनुसार प्रतिनिधि सभामा पेश गरेका हुन् ।
‘मिडिया काउन्सिल विधेयक, २०८०’ सोमबार राष्ट्रियसभाबाट पारित भएको थियो । मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ मा मिडिया काउन्सिल विधेयक दर्ता गराएकी थिइन् । उक्त विधेयक गत जेठ १३ मा राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

