अमेरिकाले बुधबार विद्रोही नियन्त्रित यमनको क्षेत्रहरूमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ । लाल सागर बन्दरगाह सहर होडेइडा नजिकै भएको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा हुथी विद्रोहीहरूको अड्डाहरूमा निरन्तर हवाई हमला भइरहेको छ । इजरायल–हमास युद्ध सुरु भएयता हमास पनि यो युद्धमा मुछिएको छ । जसले गर्दा अमेरिकाले हुथीहरूलाई निशाना बनाइरहेको छ । हालैका दिनहरूमा कम्तीमा ६५ जना मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

