काठमाडौँ २० चैत्र :
नेपाल सरकार र थाइल्यान्ड सरकारबिच सांस्कृतिक र पर्यटन सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र थाइल्यान्डका विदेशमन्त्री हस्ताक्षर गरेका छन् । त्यस्तै नेपालका उद्योगी र त्यहाँका उद्योगीबिच केही सम्झौता भएका छन् ।
सम्झौताले नेपाल–थाइल्यान्ड सम्बन्धलाई सुदृढ बनाउने विश्वास परराष्ट्रमन्त्री देउवाले बताइन् ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

