जाजरकोट केन्द्रविन्दु बनाएर गयो ५.२ म्याग्निच्युडको भूकम्प

२२ चैत्र २०८१, शुक्रबार २०:४० प्रकाशित

काठमाडौ २२ चैत्र :
शुक्रबार राति नेपालमा भुइँचालो गएको छ। अहिले राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद लोकविजय अधिकारीले जानकारी दिए।

थप विवरण आउन बाँकी छ।

२२ चैत्र २०८१, शुक्रबार २०:४०  मा प्रकाशित

Write your Comment