कलैया उपमहानगरपालिका तथा लुमन्तीद्वारा प्रवर्दित ‘दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लि.’ को १२ औं वार्षिक साधारण सभा कलैयाको जानकी हलमा सम्पन्न भएको छ । सभाको नगर प्रमुख बिनोद साहले उदघाटन गर्नुभयो।
कार्यक्रमा बोल्दै नगर प्रमुख साहले नगरका करिब १४ सय महिला सदस्यहरु रहेको उक्त संस्थाले महिलाहरुको जिविकोपार्जन तथा स्वरोजगारकालागी उल्लेख्य भुमिका खेलिरहेको बताउनु भयो।
सो अवसरमा उपप्रमुख रौसन प्रबिण प्रमुख प्रशासकिय अधिकृत नाथु प्रसाद साह, वडाका अध्यक्ष र कार्यपालिका सदस्य लगायत सयौंको संख्यामा महिला सदस्यहरु सहभागी रहेको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

