जाजरकोट केन्द्रविन्दु बनाएर गयो ५.२ म्याग्निच्युडको भूकम्प

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित

काठमाडौ २२ चैत्र :
शुक्रबार राति नेपालमा भुइँचालो गएको छ। अहिले राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद लोकविजय अधिकारीले जानकारी दिए।

थप विवरण आउन बाँकी छ।

Write your Comment