बाराको बिभिन्न गाउँपालिकामा रहेका जनताप्रति कर्मचारी तथा स्वास्थ्यकर्मीहरुगरी ४६ जनामा कोरोना पुष्टि भएको छ । आज संक्रमित पुष्टि भएकाहरु मध्ये देबताल गाउँ पालिकाका ३४ जना,सुवर्ण गाउँ पालिकाका ३जना, कलैयाका ३जना, सर्लाहीको धनकौल घरभइ बारामा कार्यरत६ जना समेत ४६ सक्रमित भएका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । संक्रमितहरू स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय ब्यक्ति भएको उहाँले बताउनुभयो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

