आज २४६ जनामा संक्रमण पुष्टि, बिरगंजमा ७८ जनामा संक्रमण देखियो/नेपालमा संक्रमितको संख्या २०३५९ पुग्यो

२०७७ श्रावण १८, आईतबार प्रकाशित

काठमाडौं १८ श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप २सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या २०३५९पुगेको छ । नारायणी अस्पताल बिरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण देखिएको छ ।

Write your Comment