उपत्यकाका २१६ जना सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र ६, शनिबार प्रकाशित

काठमाडौं ६ भाद्र :

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

Write your Comment