आज देखी सबै बन्द।सार्वजनिक सवारी चल्न पनि बन्द

२०७८ श्रावण १६, शनिबार प्रकाशित

आज राती १२ बजे देखी सबै बन्द।सार्वजनिक सवारी चल्न पनि बन्द?

आउँदो शनिबार रातिदेखि लागू हुनेगरी सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको छ ।डिसीसीएमसीको निर्णयअनुसार पूर्वपश्चिम राजमार्गमा भने सार्वजनिक सवारी साधन चल्नेछन् ।

तर, तोकिएको स्थानबाहेक अन्य स्थानमा रोक्न नपाउने भनिएको छ ।यस्तै, अत्यावश्यकका औषधि पसल र इन्धनका पसलबाहेक सबै प्रकारका पसलहरु बन्द हुनेछन् भने तरकारी, दूधजन्य र मासुजन्य पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने जनाइएको छ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Write your Comment