६०० मत गन्दा गगनको३८१,दोस्रो स्थानका लागि विश्वप्रकाश र प्रदीपबीच तीव्र प्रतिस्पर्धा
नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।
६०० मत गन्दा गगनले ३८१ मत पाएका छन्।
दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तिब्र प्रतिश्पर्धा देखिएको छ।
गगन कुमार थापा ३८१
विश्व प्रकाश शर्मा २२८
प्रदिप पौडेल २०७
प्रकाश शरण महत २०१
मिनेन्द्र रिजाल १०१
राजाराम कार्की २८






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

