विश्व

अक्टोबर ३१ मा आमनिर्वाचन घोषणा गर्दै,जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन

 २०७८ आश्विन २८, बिहिबार   संवाददाता

जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको थप यता

नर्वेमा तीर आक्रमणमा पाँच जनाको मृत्यु

 २०७८ आश्विन २८, बिहिबार   संवाददाता

नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको ज्यान गएको थप यता

अष्ट्रेलियाको सिड्नी शहरमा लगाइएको लकडाउन १०६ दिनमा हटाइयो

 २०७८ आश्विन २६, मंगलबार   संवाददाता

अष्ट्रेलियाको सिड्नी शहरमा लगाइएको लकडाउन१०६ दिनमा हटाइएको छ । थप यता

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

 २०७८ आश्विन २५, सोमबार   संवाददाता

चेन्नई सुपर किंग्स दिल्लीलाई हराउदै इन्डियन्स प्रिमियर लिग (आईपीएल) को थप यता

कंगोमा डुंगा दुर्घटनाहुदा १ सय भन्दा बढीको मृत्यु

 २०७८ आश्विन २४, आईतबार   संवाददाता

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटना हुँदा १ सयजना भन्दाबढी थप यता

जापानमा गयाे शक्तिशाली भूकम्प,क्षेतिको बिवरण आउन बाकि

 २०७८ आश्विन २१, बिहिबार   संवाददाता

जापानमा बिहीबार साँझ शक्तिशाली भूकम्प गएको छ।अन्तर्राष्ट्रिय थप यता

पाकिस्तानमा भूकम्प जाँदा १८ जना भन्दा बढिको मृत्यु

 २०७८ आश्विन २१, बिहिबार   संवाददाता

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा थप यता

भारतिय कांग्रेस पार्टीकि नेतृ प्रियंका गान्धी गिरफ्तार

 २०७८ आश्विन १८, सोमबार   संवाददाता

भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा मारिएका किसानका परिवार भेट्न थप यता

रोेमानियाको अस्पतालमा आगलागी हुदा नौ बिरामीको मृत्यु

 २०७८ आश्विन १६, शनिबार   संवाददाता

रोमानियाको ‘ब्ल्याक सी’ सहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार थप यता

१०

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय

 २०७८ आश्विन १५, शुक्रबार   संवाददाता

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला थप यता

११

किमले बहिनी जोङलाई बनाए देशकै राष्ट्रिय मामिला परिषद्को सदस्य

 २०७८ आश्विन १४, बिहिबार   संवाददाता

उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई देशकै थप यता

१२

ममता बेनर्जीको मुख्यमन्त्री पदको छिनोफानो गर्न आज मतदान हुँदै

 २०७८ आश्विन १४, बिहिबार   संवाददाता

भारतको पश्चिम बंगालका तीन राज्य भवानीपुर,शमशेरगञ्ज र जंगीपुरमा उपचुनाबको थप यता

१३

कम्युनिष्ट पार्टीका चर्चित युवा नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश

 २०७८ आश्विन १२, मंगलबार   संवाददाता

भारतिय कम्युनिष्ट पार्टीका चर्चित युवा नेता कन्हैया कुमार भारतीय कंग्रेस थप यता

१४

जर्मनीको निर्वाचनमा एन्जेला मर्केलाको पार्टी पराजित

 २०७८ आश्विन ११, सोमबार   संवाददाता

जर्मनीमा भएको संघीय निर्वाचनमा सेन्टर–लेफ्ट पार्टी सोसियल डेमोक्रेट्स थप यता

१५

भारतमा आज शक्तिशाली चक्रवात आउने सम्भावना,नेपालमा पनि प्रभाव पर्ने

 २०७८ आश्विन १०, आईतबार   संवाददाता

बंगालको खाडीबाट निस्किएको न्यून चापीय क्षेत्र हिजाे शनिबार शक्तिशाली थप यता

१६

दिल्लीको रोहिणीअदालतमा गोली चल्यो,३जनाको मृत्यु,३जना घाइते

 २०७८ आश्विन ८, शुक्रबार   संवाददाता

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका थप यता

१७

खड्काद्वारा परराष्ट्रमन्त्रीको शपथ ग्रहण,आजै संयुक्त राष्ट्रसंघीय महासभाको बैठकका लागि न्युयोर्क जाने

 २०७८ आश्विन ६, बुधबार   संवाददाता

कांग्रेस नेता नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गर्नु भएको छ थप यता

१८

रुसको एक विश्वविद्यालयमा गोलि चल्यो, ८ जनाको मृत्यु

 २०७८ आश्विन ४, सोमबार   संवाददाता

रुसको एक विश्वविद्यालयमा सोमबार गोलि चलेको छ। जसमा परी ८ जनाको मृत्यु थप यता

१९

एनआरएनए चुनावमा परराष्ट्रले भन्यो : निर्वाचन प्रक्रिया रोक्नु

 २०७८ भाद्र २८, सोमबार   संवाददाता

काठमाडौं २८ भाद्र : गैरआवासीय नेपाल संघ (एनआरएनए)को १० औं महाधिवेशन थप यता

२०

पेरुको माओवादी आन्दोलन ‘साइनिङ पाथ’का नेता गोन्जालोको निधन

 २०७८ भाद्र २७, आईतबार   संवाददाता

सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोको थप यता

२१

गुजरातका मुख्यमन्त्री विजय रुपानिले दिए राजीनामा

 २०७८ भाद्र २६, शनिबार   संवाददाता

भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । थप यता

२२

एमसीसी उपाध्यक्ष सुमारलाई अध्यक्ष नेपालको जवाफ : राष्ट्र हितविरुद्धको अनुदान हामीलाई चाहिँदैन

 २०७८ भाद्र २४, बिहिबार   संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधवकुमार थप यता

२३

एमसीसीबारे सरकारको प्रश्नमा : नेपालको संविधानभन्दा माथि नरहेको अमेरिकाको जवाफ

 २०७८ भाद्र २३, बुधबार   संवाददाता

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारले थप यता

२४

त्रिभुवन विमानस्थलअघि अगाडिबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ

 २०७८ भाद्र २२, मंगलबार   संवाददाता

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरुद्धमा त्रिभुवन अन्तर्राष्ट्रिय थप यता

२५

अफगानिस्तानको पन्जशिर उपत्यमा तालिबानले कब्जा गरेको दाबी, विरोधी समूह भन्छ ‘लडाइँ जारी छ ।

 २०७८ भाद्र २२, मंगलबार   संवाददाता

तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा थप यता