Breaking News

एकैदिन ८१७३ संक्रमणमीत/७९८९ संक्रमण मुक्त/२४६ जनाको मृत्यु

 २०७८ जेष्ठ ५, बुधबार   संवाददाता

बितेको २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ थप यता

एकैदिन बारामा १७५ जनामा संक्रमण पुष्टि/जितपुरसिमराको संक्रमण दर ६८.८५ प्रतिशत

 २०७८ जेष्ठ ४, मंगलबार   संवाददाता

बारा ४ जेष्ठ : बारामा एकैदिन १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ थप यता

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा७६(२)अनुसार नयां सरकार गठनका लागि आव्हान

 २०७८ बैशाख २७, सोमबार   संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि थप यता

प्रधानमन्त्री ओली पदमुक्त, संसदले दिएन विश्वासको मत

 २०७८ बैशाख २७, सोमबार   संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । थप यता

५३ जनाको मृत्यु, ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

 २०७८ बैशाख २५, शनिबार   संवाददाता

बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु थप यता

एमाले स्थायी कमिटी बैठकसकेर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

 २०७८ बैशाख २३, बिहिबार   संवाददाता

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ । बालुवाटार बैठक थप यता

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

 २०७८ बैशाख २१, मंगलबार   संवाददाता

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नेकपा माओवादी थप यता

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त,नयां प्रमुखमा पौडेल र यादव नियुक्त

 २०७८ बैशाख २०, सोमबार   संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश थप यता

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

 २०७८ बैशाख १९, आईतबार   संवाददाता

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको थप यता

१०

लुम्बिनीका एमाले सांसद पाण्डेले दिए राजीनामा

 २०७८ बैशाख १९, आईतबार   संवाददाता

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा थप यता

११

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

 २०७८ बैशाख १९, आईतबार   संवाददाता

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री थप यता

१२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

 २०७८ बैशाख १९, आईतबार   संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् थप यता

१३

पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

 २०७८ बैशाख १८, शनिबार   संवाददाता

काठमाडौं १८ बैशाख : नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री थप यता

१४

२४ घण्टामा ५७६३ जनामा कोरोना संक्रमण पुष्टि, पुरानो रेकर्ड तोडियो

 २०७८ बैशाख १८, शनिबार   संवाददाता

काठमाडौं १८ बैशाख : बितेको१४ घण्टामा ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को थप यता

१५

नारायणी अस्पतालका डाक्टर निरज सिंहको आकस्मिक कक्षबाट चित्कार

 २०७८ बैशाख १३, सोमबार   संवाददाता

बिरगंज १३ बैशाख : बारा पर्सामा पनि कोरोना भाइरसको संक्रमण भयाभह बन्दै थप यता

१६

शहरमा ५०० र पहाडमा २०० भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा

 २०७८ बैशाख १२, आईतबार   संवाददाता

काठमाडौं १२ बैशाख : सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या शहरमा थप यता

१७

जीतपुरसिमरा गोल्डकपको उपाधि संकटा क्लबलाई

 २०७८ बैशाख ११, शनिबार   संवाददाता

सिमरा ११ बैशाख : जीतपुरसिमरा गोल्डकपको उपाधी संकटा क्लब काठमाण्डौले थप यता

१८

बैशाख मश्रान्त सम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्री परिषदको निर्णय/कुन -कुन शहरका बिधालय बन्द हुने भए ? (सूचीसहित )

 २०७८ बैशाख ६, सोमबार   संवाददाता

काठमाडौं ६ बैशाख : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका थप यता

१९

डुमरवानाका स्थानीयद्वारा अव्यवस्थित बसोवासीको फारम भर्ने व्यावस्था मिलाउन माग

 २०७८ बैशाख २, बिहिबार   संवाददाता

बारा २ बैशाख : बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का स्थानीय थप यता

२०

विरगञ्ज युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी

 २०७८ बैशाख १, बुधबार   संवाददाता

अनिश अधिकारी सिमरा १ बैशाख : सिमरा रंगशालामा केहिबेर अघि सकिएको खेलमा थप यता

२१

जितपुरसिमरा गोल्डकप सुरु

 २०७७ चैत्र ३१, मंगलबार   संवाददाता

सिमरा ३१ चैत्र : मौफसलकै प्रतिष्ठित गोल्डकपको रुपमा चिनिएको जीतपुरसिमरा थप यता

२२

गृहमन्त्री बादल सहित ५ जना नेकपा माओवादी केन्द्रको कार्वाहीमा

 २०७७ चैत्र २४, मंगलबार   संवाददाता

नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ५ जना सांसदलाई थप यता

२३

भारतको सिक्किममा गएको भुकम्पको धक्का नेपालमा महशुस

 २०७७ चैत्र २३, सोमबार   संवाददाता

भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म थप यता

२४

सडक निर्माणको माग गर्दे बजनीका स्थानीय द्वारा पथलैया-बिरगंज सडक खण्ड अबरुद्ध

 २०७७ चैत्र २२, आईतबार   संवाददाता

बारा २२ चैत्र : पथलैया बिरगंज सडकखण्डको बजनीमा स्थानीयले चक्काजाम गरेका थप यता

२५

वायु प्रदूषण बढेका कारण भाेलिदेखि चार दिन विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

 २०७७ चैत्र १६, सोमबार   संवाददाता

काठमाण्डाै १६ चैत्र : वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय थप यता